काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेको छ । राष्ट्र बैंकले आज सर्कुलर जारी गर्दै अबका दिनमा ५० प्रतिशतमात्र सवारीकर्जा दिन पाउने व्यवस्था गर्दै कडाई गरेको हो । पछिल्लो समय सवारी आयात उच्च बढेसँगै राष्ट्र बैंकले सवारी कर्जाको सिमामा कडाई गरेको हो । अबका दिनमा बैंक वित्त संस्थाले कुनै पनि सवारीसाधनको मूल्यको ५०…