Logo

काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन, बसपार्कको अभाव

काठमाडौं । पहिलोपटक काठमाडौंदेखि जनकपुरसम्मको लागि बस सेवा सुरु भएको छ । दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको हो । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आईतबारदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको हो । प्रालिका सञ्चालक टङ्क थापाले प्रदेश नं २ र नेपालकै…