Logo

पर्यटन प्रवर्द्धनमा चीन र नेपालबीच सम्झौता, चिनियाँ पर्यटक केन्द्रित नेपाल भ्रमण वर्ष २०२०

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनमा नेपाल र चीनबीच द्धिपक्षीय सम्झौता भएको छ । चिनियाँ पर्यटन मन्त्री लुओ सुगाङ तथा नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीबीच भएको भेटवार्तामा सन् २०२० मा नेपालमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउने तथा नेपालको पर्यटन प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको हो । भेटमा मन्त्री सुगाङले नेपाल र चीनबीचको…