काठमाडौं । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) बीच सहमति भएको छ । बैंक र एफएनसिएसआइबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न सहमति भएको बैंकले जानकारी दिएको छ । सहमतिअनुसार बैंकसँगको सहकार्यमा एफएनसिएसआईले लघु, साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित रहि वित्तीय साक्षरता कार्यक्रममा संचालन गर्ने भएको छ । उक्त कार्यक्रम मार्फत सहभागीहरुलाई…