Logo

बेतालीमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा, शाखा संख्या ७९ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले रामेछाप जिल्लाको बेतालीमा शाखारहीत बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ७९ औं बैकिङ सेवा सञ्चालनमा ल्याएको हो । साथै बैंकले उक्त शाखाको लागि स्थानीय पुष्कर कार्कीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ सेवा…