काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो मकवानपुरको सिस्नेरीमा शाखारहित बैंकिङ सेवा स्थापना शुरु गरेको छ । सो सेवा शुक्रबारबाट सञ्चालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधी अर्थात एजेन्ट लव कुमार बस्ताकोटीलाइ पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको छ । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट…