काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ४३ जना नेताले नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको बर्खास्तीको माग गरेका छन । नेकपाले भ्रष्टचारबारे शुन्य सहनशिलता नीतिको शुरुमै घोषणा गरेको भएपनि सोही अनुसार विभिन्न पदहरुमा नियुक्त नभएको भन्दै पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाउँदै उनको बर्खास्तीको माग गरेका हुन ।…