Logo

भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यास ब्याक

काठमाडौं । भिसा कार्डमार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) पाइने भएको छ । कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपालइन्भेष्टमेण्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तरराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य उक्त सुविधा प्रदान गरेका हुन् । यो सुविधा अन्तरगत ग्राहकले आफ्नो भिसा कार्डमार्फत सामान तथा…