काठमाडौं । संघीय संसदको अर्थ समितिले मेलम्ची खानेपानी आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले खानेपानी मन्त्री, सचिव लगायत सम्बद्ध पदाधिकारी तथा नेपाल सरकारलाई निर्देशन दिएको हो । समितिले आयोजनाको काम तोकिएकै समयमा लागत नबढ्ने गरी सकाउन समेत निर्देशन दिएको हो । समितिले पछिल्लो समयमा सिर्जना भएको परिस्थिती माथी समयमै…