काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मंगलबार देखी एटिम सेवा संचालनमा ल्याएको छ । बैंकले ग्राहकको सेवामा थप विस्तार गर्ने उदेश्यले चितवनको नारायणगढ शाखा बेलचोकबाट एटिएम सेवा संचालनमा ल्याएको हो । मंगलबार देखी संचालनमा ल्याएको उक्त एटिएमको बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले उद्घाटन गरेका हुन । बैंकले काठमाडौं उपत्यकामा १२ शाखा तथा ६ एक्स्टेन्सन काउन्टर…