काठमाडौं । विभिन्न ट्रिपरहरुले अवैधानिक रुपमा दिउँसो चल्नलाई पास लिएको पाईएको छ । हाल नेपाल निर्माण व्यबसायी समितिले दिउँसो सडक तथा विभिन्न बाटोहरुको निर्माण गर्न भन्दै ट्रिपर व्यबसायीसँग पैसा असुलेर पास दिने गरेको पाइएको हो । गृह मन्त्रालयले गएको साउन १ गतेदेखि ट्रिपरकै कारणले सडक दुर्घटना बढेको भन्दै दिउँसो ट्रिपरलाई चल्न रोक लगाएको थियो ।…