Logo

मुक्तिनाथ बैैकको सामाजिक उत्तरदायित्व, प्रतिष्ठानलाई १ लाखको चेक

मुक्तिनाथ बैैकको सामाजिक उत्तरदायित्व, प्रतिष्ठानलाई १ लाखको चेक



काठमाडौं । मुक्तिनाथ विकास बैंकद्धारा जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग जीवन विज्ञान प्रतिष्ठानलाई नगद एक लाख रुपैयाँको चेक प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रतिष्ठानको नयाँ ध्यान कक्ष निर्माणका लागि उक्त सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले उक्त चेक प्रतिष्ठानका विवेक गुरागाईलाई एक कार्यक्रमकाबीच प्रदान गरेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL