Logo

चीनमा मात्रै ८ लाख सामाजिक संस्था दर्ता, १२ हजार स्वयंसेवी संस्था

काठमाडौं । चीनको नागरिक मामिला मन्त्री हुअङ शुसिआनले देशभरी ८ लाख भन्दा बढी सामाजिक संस्था दर्ता भएको जानकारी दिएका छन । बिहीबार भएको एउटा भिडियो सम्मेलनमा उनले चीनका सामाजिक संघसंस्थाहरु विभिन्न प्रकृतिका रहेको बताए । चीनमा सामुदायिक समूहहरु, कोष, औद्योगीक संस्था र गैर–नाफामुलक विभिन्न संस्थाहरु सामाजिक संस्थाका रुपमा क्रियाशिल रहेको उनको भनाई छ । देशमा…