तरलता अभाव देखिन थालेपछि बैङ्कहरु यतीबेला निक्षेप संकलनमा जोड दिइरहेका छन् । यो गतिविधिले कर्जा नपाउने भय अर्कोतिर खडा भइदिएको छ । सँगै कर्जाको ब्याजदर पनि बढ्ने आशंका उत्तिकै छ । बदलिएको यो वित्तीय क्रियाकलाप र समग्र बैंकिङ क्षेत्रको अवस्थाका बारेमा बिजखबरका प्रमुख संवाददाता रामराजा श्रेष्ठले नेपाल विकास बैंकर्स संघका निवर्तमान अध्यक्षसमेत रहेका महालक्ष्मी विकास…