Logo

आइएस समुहले लियो इजिप्टमा भएको चर्च आक्रमणको जिम्मा

कायरो । इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको इस्लामिक स्ट्टेस आइएस समूहले जिम्मा लिएको छ । यस आक्रमणमा ९ जनाको मृत्यु भएको छ । फ्रान्स २४ का अनुसार यस आक्रमणको दाबी आइएस समूहले लिएको छ । कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्चअगाडि एक बन्दूकधारी समूहले गरेको आक्रमणमा परी नौ व्यक्तिको…