Logo

विद्युत प्राधिकरण र अपि पावर कम्पनीबीच पीपीए सम्पन्न, ४० मेवा क्षमताको माथिल्लो चमेलिया निर्माण हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनी लि बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता 'पीपीए' सम्पन्न भएको छ । उक्त सम्झौतामा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका छन । प्रदेश न. ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण…