काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहिन भएको छ । बुधबार ताप्लेजुङको आठराई गाउँपालिकास्थित चुहानडाडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न जाने क्रममा उक्त हेलिकप्टर सम्पर्कविहिन भएको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार एयर डाईनेस्टीको हेलिकप्टरमा मन्त्री अधिकारी तथा डाईनेस्टी एयरका प्रमुखसहित ६ जना सवार थिए । मन्त्री अधिकारी पाथीभरा मन्दिरको दर्शन गर्दै ताप्लेजुङतर्फ…