Logo

मदिरा व्यवसायी महासंघको आफ्नै भवन, २ करोड लागतमा यस्तो बन्दैछ आधुनिक कम्प्लेक्स

काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघले आफ्नै भवन बनाउने भएको छ । २२ बर्षदेखि भाडामा बस्दै आएको महासंघले अबका दिनमा काठमाडौंमा आफ्नै कम्प्लेक्स बनाउन लागेको हो । २ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित महासंघले उक्त कम्प्लेक्स निर्माणको लागि मंगलबार महासंघका अध्यक्ष कृष्ण नेपालले जग खनेर पूजा गरेका थिए । सो कार्यक्रममा महासंघका पूर्व अध्यक्ष…