काठमाडौं । बुधबार नेप्से परिसुचक १ दशमलब ६९ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १३ सय ९४ दशमलब ७३ अंकमा पुगेर बन्द भएको हो । बुधबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १६ दशमलब १३ अंकले…