काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज(केएमसी) मा आफ्नो ११औं एक्स्टेन्सन काउन्टर र १ सय ११औं एटिएम एकसाथ संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्राडा दामोदर प्रसाद पोखरेलल उद्घाटन गरेका हुन । बैंकले…