Logo

संस्थागत उत्तरदायित्वमा केएल दुगड, धुनिबेसी व्यवस्थापन समितिलाई एम्बुलेन्स प्रदान

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । धुनिबेशी नगरपालिकाका स्थानीयबासीलाई सहयोग पुर्याउने उद्देश्यले बुधबार एक कार्यक्रम आयोजना गर्दै एम्बुलेन्स हस्तान्तरण गरेको हो । कार्यक्रममा एम्बुलेन्स सञ्चालनको निमित्त नगद रु. १ लाख एक हजार पनि हस्तान्तरण गरेको छ । समयमै उपचार प्राप्त गर्नु सबैको अधिकार…