Logo

निगम व्यवस्थापन ‘लुफ्थान्सा’ लाई दिने मन्त्रीको ठाडो आदेश नमान्दा सचिव न्यौपानेको सरुवा, मान्लान त देवकोटाले !

काठमाडौं । नेपाल बायुसेवा निगम व्यवस्थापनको जिम्मेवारी जर्मनी कम्पनी लुफ्थान्सा कन्सल्टिङलाई दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री जितेन्द्र नारायण देवको ठाडो आदेश नमान्दा मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सरुवा गरिएको छ । मन्त्रालय स्रोतका अनुसार पर्यटन मन्त्री देवले निगम कुनै पनि प्रक्रिया विना निगम व्यवस्थापन लुफ्थान्सालाई दिनका लागि टिप्पणी उठाउन सचिवलाई दबाब दिँदै आएका थिए…