Logo

सन्दिप बने आइपिएल खेल्ने पहिलो नेपाली, दिल्ली डेयरले २० लाखमा किन्यो

काठमाडौं । नेपाली बलर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने भएका छन् । आइपिएल क्रिकेट प्रतियोगिताका लागि लामिछानेलाई अक्सनमा दिल्ली डेयर डेभिल्सले २० लाख भारुमा खरिद गरेको हो । यससँगै आइपिएलमा खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । ५ सय ७८ जनाको अक्सन सूचीमा १७ बर्षिय लामिछाने २ सय ७८ नम्बरमा थिए । पहिलो चरणमा…