Logo

रुकुमको सानीभेरीमा सनराइजको नयाँ शाखा, आइतबारदेखि कारोबार शुरु

काठमाडौं । सनराइज बैंक लिमिटेडले रुकुमको सानीभेरी गाउँपालिका वडा नं. ९ मा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबारदेखि सो स्थानमा बैंकिङ सेवा शुरु गरेको हो । उक्त शाखा कार्यालयको बैंकका नायब महाप्रबन्धक अपछकुमार यादब र सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे । यो समेत गरी बैंकको शाखा…