Logo

पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज नेपाल आउदै

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी सोमबार नेपाल आउदैछन् । उनी ३० सदस्यीय प्रतिनिधिमण्डलसहित २ दिने भ्रमणका लागि सोमबार ३ बजे आउन लागेका हुन् । अब्बासीलाई अर्थमन्त्री डा। युवराज खतिवडाले स्वागत गर्ने छन् । प्रधानमन्त्री केपी ओलीले पाकिस्तानी समकक्षीसँग पारस्पारिक हित तथा द्धिपक्षीय चासोको बारेमा छलफल गर्ने कार्यक्रम छ । साथै उनले अब्बासीका लागि…