Logo

सार्वजनिक निस्काशन बन्द भएको ३७ घण्टामै सेयर बाँडफाँट

काठमाडौं । आरम्भ माइक्रोफइनान्स वित्तीय संस्था लिमिटेडले आफुले जारी गरेको आइपिओ २ दिनमै बाँडफाँट  गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी उक्त आइपिओ गोलाप्रथाद्धारा सर्वसाधारणलाइ बाँडेको हो । संस्थाले उक्त आइपिओ फागुन १५ देखि फागुन २१ गतेसम्म जारी गरेको थियो । ७ दिनमा १ करोड १८ लाख ७८ हजार ७ सय ५० कित्ता सेयर खरिद…