काठमाडौं । नेपाल अन्तरराष्ट्रिय ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल सरकार/ वाणिज्य मन्त्रालयको सहयोगमा ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा नेपाल उद्योग वाणिज्य महासंघले सो मेला आयोजना गर्न लागेको हो । ३०० बढी स्टल रहने मेलामा स्वदेशी तथा बिदेशी वस्तु प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । ५ दिन सम्म चल्ने उक्त…