Logo

ब्याजदर नियन्त्रणमा बैंकर्स संघको अर्को कदम, ८ र ११ प्रतिशतभन्दा बढी नदिइने

काठमाडौं । नेपाल बैंकर्स संघले बचत तथा मुद्दति खातामा उच्च ब्याजदर दिएर निक्षेप नलिने निर्णय गरेको छ । बैंकहरुबीच निक्षेप संकलनका लागि उच्च ब्याजदर दिएर तान्ने होडबाजी चलेसँगै शुक्रबार बैंकर्स संघले उक्त निर्णय गरेको हो । जस अनुसार साधारण बचतको ब्याजदर ८ प्रतिशतभन्दा माथि नलैजाने निर्णय गरेको छ भने मुद्दती निक्षेपमा पनि ११ प्रतिशतभन्दा माथी…