Logo

विश्वको कूल दृष्टिविहीनमा ५५ प्रतिशत महिला !

काठमाडौं । विश्वमा कुल दृष्टिबिहिनमध्ये ५५ प्रतिशत महिला भएको एक अध्ययनले देखाएको छ । तिलगंगा आँखा प्रतिष्ठानले फ्रेडहलोज फाउण्डेसनको सहकार्यमा प्रकाशित गरेको लैगिंक आँखा स्वास्थ्य सम्बन्धी अध्ययनपत्रमा यस्तो उल्लेख छ । विशेषगरी निम्न र मध्यम आय भएका देशको महिलाहरुमा यो समस्या देखिएको छ । अध्ययनपत्रमा महिलाले पूर्ण दृष्टि प्राप्त गरेमा मनोवैज्ञानिक प्रभाव, आयआर्जको सम्भावना,सामाजिक क्रियाकलाप…