Logo

विदेशमा पानी निर्यात गर्न सम्भाव्यता अध्ययन गरिँदै, आन्तरिक तयारीमा जुट्यो खानेपानी मन्त्रालय

काठमाडौं । नेपालमा खानेपानीको अभाव भईरहेको बेला खानेपानी मन्त्री बिना मगरले स्वदेशी पानी निर्यात गर्ने बताएकी छिन । नेपाललाई २०३० भित्र शुद्ध पिउने पानी उपलब्ध गराउने र त्यस पछि विदेश पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गरिने बताएकी हुन् । खानेपानी मन्त्री मगरले विकास प्रविधि समितिको बैठकमा बोल्दै स्वेदेशी पानीलाई अन्तरराष्ट्रिय रुपमा बजारिकरण गर्न लागको…