Logo

बिमस्टेक सम्मेलन उदघाटन ३ बजे हुने, १५ बुँदे काठमाडौं घोषणापत्र जारी

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु हुँदैछ । बिमस्टेक सम्मेलनलाई बिहीबार अपराह्न ३ बजे विशेष समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा अध्यक्ष ओली पछि सदस्य राष्ट्रप्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा भाग लिन सबै देशका राष्ट्रप्रमुखहरु…