Logo

फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ को तयारी अन्तिम चरणमा, यी हुन एक्स्पोका विशेषता

काठमाडौं । फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी असोज ४ गते काठमाडौंको भृकुटीमण्डपमा हुने भनिएको उक्त एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले जानकारी दिएको छ । आयोजकका अनुसार उक्त एकस्पोमा सामेल हुने १ सय बढी फर्निचर तथा फर्निसिङ सामग्रीका स्टलमध्ये हाल केही स्टलहरु बुकिङ…