Logo

वैदेशिक रोजगार फोरमको अध्यक्षमा हंशराज बिजयी, भन्छन्, ‘व्यवसाय सिध्याउन खोज्ने मन्त्री र एजेन्टको भण्डाफोर गर्नेछु’

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमको अध्यक्षमा हंशराज वाग्ले बिजयी भएका छन् । फोरमको आईतबार भएको निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वी नरेन्द्र ढकाललाई १६ मतले पाराजित गरेका हुन् । वाग्लेले ९१ मत ल्याउँदा ढकालले ७५ मत प्राप्त गरेका थिए । यसैगरी फोरमको वरिष्ठ उपाध्यक्षमा सुजितकुरमा श्रेष्ठ, उपाध्यक्षमा किशोरकुमार केसी निर्वाचित हुँदा महासविचमा तारानाथ अर्याल बिजयी…