Logo

काठमाडौं–पटना बोधगया सिधा बस सेवा सुरु, अनलाईनबाटै टिकट खरिद

काठमाडौं । काठमाडौंदेखि भारतको बिहार राज्यका ४ स्थानमा सिधा यातायात सुरु भएको छ । बिहार राज्य पथपरिवहन र स्वयम्भु मञ्जुश्री यातायात प्रालिबीचको सहकार्यमा बिहीबार नेपालको काठमाडौं देखि भारतस्थित बिहारका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारू भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले…