काठमाडौं । वामपन्थी गठबन्धनले प्रतिनिधसभा तथा प्रदेश सभाको निर्वाचनमा जुन घोषणापत्र लिएर जनतामाथ गएका थियो सोही अनुरुपको बजेट नआउँदा आलोचना खेप्नुपर्यो । महत्वकाक्षी घोषणापत्र लिएर जनतासामु गएको वामगठबन्धनलाई चुनावमा जनताले राम्रो साथ दिए र सोही अनुरुप दूई तिहाई मत प्राप्त गर्न सफल भयो । दुई तिहाई बहुमत पाएको सरकारले बडो जोडतोडका साथ आर्थिक बर्ष २०७५/७६…