काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गर्न थप ६ खर्ब रुपैयाँ लाग्ने जानकारी दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आईतबार अन्तरराष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरुसँगको छलफलमा थप पुनर्निर्माणको लागि उक्त रकम आवश्यक रहेको बताएका हुन । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चालू आर्थिक वर्षभित्रमा पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब…