काठमाडौं । एनआईसी एशिया बैंकले दशैं तथा तिहारलाई लक्षित गर्दै ‘चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिट सँगै’ भन्ने नारा सहित नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड दशै तिहार, छठको उपलक्ष्यमा आन्तरिक रुपमा विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोबारमा निःशुल्क पठाउने ब्यवस्था गरेको छ । बैंकले ल्याएको सो सुविधा यही असोदेखि मंसिर महिनासम्म लागू…