काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय १६ जना कर्मचारी माग गरेको छ । बैंकले आज सुचना प्रकाशित गर्दै सहायक द्धितियदेखि सहायक निर्देशकसम्मका कर्मचारी माग गरेको हो । बैंकले सबैभन्दा बढी प्रशासनतर्फतको सहायक पदमा ६८ जना कर्मचारी माग गरेको छ भने दोस्रोमा प्रशासनतर्फकै सहायक निर्देशक पदमा २१ जना माग गरेको छ । यसैगरी सुचना प्रबिधि…