Logo

सरकारले राजदूत थापा र राईलाई फिर्ता बोलायो, इजरायलको राजदूतमा शाक्यको नाम सिफारिस

काठमाडौं । सरकारले इजरायल र अफ्रिकाका लागि पठाएको राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को यही मंगलबार बसेको बैठकले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापा र अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णय गरेको संचार तथा सुचना प्रविधी मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । सरकारले थापाको ठाउँमा अन्जना शाक्यलाई राजदूत बनाएर…