Logo

निगमको जहाजद्धारा दाङमा सफल परीक्षण उडान, दशैं अगाडीनै नियमित उडान

काठमाडौं । नेपाल बायुसेवा निगमले दाङमा सफल परीक्षण उडान गरेको छ । काठमाडौंबाट विहान ९ बजे उडेको जहाज १० बजेर १५ मिनेटमा दाङमा अवतरण गरेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिएका छन । लामो समय बन्द अवस्थामा रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा दशैंलाई लक्षित गर्दै निगमले आज परीक्षण उडान गरेको हो । हप्तामा २ वटा फ्लाईट…