Logo

फिफा बरियतामा नेपाल एक स्थान तल, शीर्ष स्थानमा उक्लियो बेल्जियम

काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले विहीबार सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महीना नेपाल १६०औँ स्थानमा थियो । दक्षिण एशियाली देशमा भारत सबैभन्दा माथि ९७ औँ, माल्दिभ्स १ सय ५१, भूटान १…