काठमाडौं । बीबी एयरवेजले अन्तरराष्ट्रिय उडान अनुमति (एओसी) को लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उप निर्देशक राजेन्द्र पोखरेलका अनुसार बीबी एयरवेजले आवेदन दिएको अबको एक महिना भित्रमा एओसी प्राप्त गर्न सक्ने जानकारी दिएका छन । सन २०१२ मा कम्बोडियाको टोन्ले साप एयरलाइन्सबाट एउटा बोइङ–७५७ भाडामा ल्याएर केही…