काठमाडौं । नेपाल वायु सेवा निगमको ग्राउण्डेड एनए ६० जहाज तिहार अगाडी नै आउने भएको छ । ३ महिना अगाडी ग्राउण्डेड भएको सो जहाज तिहार अगाडी नै संचालनमा ल्याउने गरी तीब्र रुपमा मर्मत भईरहेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिएका छन । हाल निगममा ४ वटा जहाज ग्राउण्डेड छ । ४ वटा जहाज मध्ये एनए…