Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै एनआईसी एशिया, भोजपुरमा खोल्यो नयाँ शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा भोजपुरको दिङ्लामा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै षडानन्द नगरपालिकाका मेयर विरबल राईबाट उक्त नयाँ शाखाको उद्घाटन गरेको हो । बैंकले हाल २ सय ६४ शाखा कार्यालयहरु, २ सय ६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत…