Logo

सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकमार्फत बीमा सेवा

काठमाडौं । सिद्घार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंक र ईन्स्योरेन्सबीच उक्त सम्झौता भएको हो । सम्झौता अनुसार सिद्घार्थ बैंकले देश भर रहेका आफ्ना १ सय ४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना,…