Logo

३२ किलो सुनकाण्डमा ५ जना विरुद्ध मुद्दा दायर, १७ करोड विगो दावी

काठमाडौं । राजस्व अनुसन्धान विभागले ३२ किलो सुन काण्डमा ५ जना विरुद्ध मुद्दा दायर गरेको छ । कञ्चनपुर प्रहरीले केही समय अघि स्थानीय शंकर विकको घरबाट ३२ किलो सुन बरामद गरेको थियो । विभागले अनुसन्धान गरी भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । उक्त तस्करीमा संलग्न प्रतिबादीहरु…