Logo

सेञ्चुरी बैंकका लगानीकर्तालाई साढे ६ प्रतिशत लाभांश, यस्तो छ नगद र बोनस सेयरको अनुपात

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयर र नगद गरी साढे ६ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको मंगलबार बसेको बैंठकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । जस अनुसार बैंकले हाल कायम भएको चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र साढे ४ प्रतिशत…