काठमाडौं । सरकारको नीति तथा कार्यक्रम अनुसार पूर्व पश्चिम रेलमार्गको निर्माण गर्न नसकिने भएको छ । सरकारले उक्त रेलमार्ग निर्माण गर्न नीति निर्माण गरेर जानु पर्ने हुन्छ, रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘अहिले सम्म बजेट विनियोजन भएको छैन कसरी निर्माण गर्न सकिन्छ ।’ पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि विस्तृत अध्ययन परियोजना (डिपिआर) तयार भए…