Logo

उतारचढाव हुँदै ओरोलो लाग्यो सेयर बजार, शिवम र नागरिक लगानीकोषमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा उचारचढाव सुरु भएको छ । केही समय लगातार उकालो लागेको सेयर बजार बुधबार उतारचढा हुँदै घट्न पुगेको छ । बजार खुलेको केही समय बढेर ओरालो लागकेको नेप्से परिसुचक पुनः बढ्दै घट्न पुगेको हो । अघिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र नेप्से परिसुचक ३ दशमलव ६८ अंकले ओरालो लाग्न पुगेको हो ।…