Logo

सूर्या लाईफका लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर, बीमा समितिबाट स्वीकृत भएपश्चात वितरण

सूर्या लाईफ इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनी संचालक समितिको शुक्रबार बसेको बैंठकले लगानीकर्तालाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड रुपैयाँ रहेको छ । संचालक समितिले उक्त चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको…